कांग्रेसले टुंगो लगायो थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद

काठमाडौं । नेपाली काँग्रेसले थप ५ जिल्लामा क्रियाशील सदस्यता विवाद टुङ्ग्याएको छ । ५ जिल्लाको क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई प्राप्त भएको छ । महोत्तरी, सिरहा, डोल्पा, सुर्खेत र बाँकेको सदस्यता सूची प्राप्त गरेको निर्वाचन समितिका सदस्य एकराज पोखरेलले जानकारी दिनुभयो । बाँकी सात जिल्लामध्ये तीन जिल्लाको सदस्य विवाद पनि टुंगिएको छ । तर निर्वाचन … Continue reading कांग्रेसले टुंगो लगायो थप पाँच जिल्लाको क्रियाशील सदस्यता विवाद